उपहार न्यानो माया २०२१, सिन्धुपाल्चोक, सहयोगको लागि अनुरोध

उपहार न्यानो माया २०२१ यो वर्ष विद्यालयको अनुरोधमा सिन्धुपाल्चोकको सिम्पालकाभ्रेमा रहेको श्री सिम्पलेश्वरी माध्यमिक बिद्यालयमा हुने भएको छ । निकै विपन्न समुदायका १२२ विद्यार्थीहरुलाई विद्यालयको ट्र्याकसुट सहित शैक्षिक सामग्री वितरण समेत गर्ने कार्यक्रम रहेको छ । सरस्वती पूजाको दिनलाई विशेष मानेर आयोजना गर्न लागिएको सो कार्यक्रममा १०० विद्यार्थी छात्रवृत्ति कार्यक्रमको आवश्यकता अध्यन समेत गरिनेछ ।

हामीसँग निकै कम दिन रहेको र स्रोतहरू अझै जुट्न बाकी रहेकाले यहाँहरुलाई आवश्यक सहयोग, सहकार्य तथा समन्वयनको निम्ति अनुरोध गर्दछौं ।

सहयोगको लागि:

eSewa:

9865077297 | Sagar Karki

Bank Details:

0170572480701001
Better Chitwan
Sunrise Bank, Narayangardh Branch

Fund Details: Click Here

धन्यवाद !
दिप्ती लम्साल
कार्यक्रम संयोजक, बेटर चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram