सिधुपालचोकको सिम्पालकाभ्रेमा बेटर चितवनको उपहार न्यानो माया कार्यक्रम

उपहार न्यानो माया २०२१ यो वर्ष सिधुपालचोकको सिम्पालकाभ्रेमा रहेको श्री सिम्पलेश्वरी माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ECD देखि कक्षा ५ सम्मका जम्मा १२२ जना वालवालिकाहरुलाई विद्यालय पोसाक ट्रेकसुट तथा स्ट्रेशनरी सामग्री वितरण गरिएको हो । सरस्वती पूजाको दिनलाई विशेष मानेर आयोजना गरिएको सो कार्यक्रमको संयोजन दिप्ती...

उपहार न्यानो माया २०२१, सिन्धुपाल्चोक, सहयोगको लागि अनुरोध

उपहार न्यानो माया २०२१ यो वर्ष विद्यालयको अनुरोधमा सिन्धुपाल्चोकको सिम्पालकाभ्रेमा रहेको श्री सिम्पलेश्वरी माध्यमिक बिद्यालयमा हुने भएको छ । निकै विपन्न समुदायका १२२ विद्यार्थीहरुलाई विद्यालयको ट्र्याकसुट सहित शैक्षिक सामग्री वितरण समेत गर्ने कार्यक्रम रहेको छ । सरस्वती पूजाको दिनलाई विशेष मानेर आयोजना गर्न लागिएको सो कार्यक्रममा १०० विद्यार्थी छात्रवृत्ति कार्यक्रमको...

बेटर चितवनकाे १०० विद्यार्थी पुर्ण छात्रवृत्ति कार्यक्रम

शिक्षा सबैको नैसर्गिक अधिकार हो । आर्थीक रुपमा बिपन्न भएकै कारणले कसैले पनि शिक्षाबाट बन्चित हुनुहुदैन । आजका बालबालिका भोलीका उज्वल तारा हुन् । उनीहरुलाई उचित शिक्षा साथै असल मार्गनिर्देश गर्न सक्ने हो भने राष्ट्रले पनि असल नागरिक पाउनेछ । यही कुरालाई मध्यनजर गर्दै बेटर चितवनले हरेक वर्ष विद्यार्थी छात्रवृत्ति...

RSS
Follow by Email
Instagram