सरोज पाठक “सुमन” क–पुरी ‘क’ कोघुमाउरो बाटो नदेखेको मेरा बालेआफ्नो काँध चढाएर दुःखको भारी बोक्दैविद्यालयको बाटो चिनाएँत्यहि क–पुरी ‘क’ कोसिधा आकार नबुझेकीमेरी आमाले यो जीवनको सबै आकार कोरिदिईन्म,छोरा, विद्यार्थी अनि साहारा भएँ बा–आमाको । एक असल चेला भए।मेहनतले पाठ सिँके – गुरुबा, गुरुआमाबाटअसल र महान् बन्ने प्रेरणा पाएँ,शिक्षाmयको पवित्र आँगनमामेरा...