आज ऊ यसरी दुःख्यो ऊ त्यो भन्दा बेसरी फेरि दुःख्नै सकिन । उसका आँखाबाट आँसु झरे झरिरहे, र पानीमा मिसिए उसको आँसुले आज पानीलाई पनि निथ्रुक्कै भिजाएको हुनुपर्छ आज ऊ यसरी रोयो ऊ त्यो भन्दा बेस्सरी फेरि रुनै सकिन । खै कुन भाषामा रोयो उसको ममता खै कुन शब्दले सुनायो...
शिक्षामा रुपान्तरणः उद्घमशिलता र नवप्रवर्तन
सरोज पाठक “सुमन” क–पुरी ‘क’ कोघुमाउरो बाटो नदेखेको मेरा बालेआफ्नो काँध चढाएर दुःखको भारी बोक्दैविद्यालयको बाटो चिनाएँत्यहि क–पुरी ‘क’ कोसिधा आकार नबुझेकीमेरी आमाले यो जीवनको सबै आकार कोरिदिईन्म,छोरा, विद्यार्थी अनि साहारा भएँ बा–आमाको । एक असल चेला भए।मेहनतले पाठ सिँके – गुरुबा, गुरुआमाबाटअसल र महान् बन्ने प्रेरणा पाएँ,शिक्षाmयको पवित्र आँगनमामेरा...