अनलाइन योग सत्र – अचलाको साथ

यात्रा प्रतिबन्ध, संक्रमणको जोखिम, नकारात्मक समाचारको निरन्तर प्रवाह र घरमा सीमित हुनुपर्ने अवस्था मानसिक रूपमा चुनौतीपूर्ण हुन सक्छ। यस समयमा हामी परिवार र साथीहरूसँग सम्पर्कमा रहनु, सकारात्मकता फैलाउनु र स्वस्थ जीवनशैली कायम राख्नु निकै आवश्यक छ  । साथै, हामी मानसिक स्वस्थ रहनु अधिक महत्त्वपूर्ण छ । योग एक उत्तम उपाय...

RSS
Follow by Email
Instagram