लघुकथाः चिनिको सेखी ।

सुधिर कुमार सुमन “हेर चिया पत्ती भाइ तिमी र म मिल्ने हाे भने त्यसै पनि मीठो चिया बन्न सकिहाल्छ नि । त्यो दुधको फुर्ती हेरन, क्या छ । उ बिना त चिया नै बन्दैन, अधुरो हुन्छ झै गर्छ । बरु आउ तिमी र म मिलेर दुधलाई एक्लाइ दिउ । अनि...

RSS
Follow by Email
Instagram