क्वारेन्टिन (एकान्तबास) मा रहनुहुने महानुभावहरुले पालना गर्नुपर्ने आचारसंहिताः

क्वारेन्टिन (एकान्तबास) मा रहनुहुने महानुभावहरुले पालना गर्नुपर्ने आचारसंहिताः विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस COVID19 को प्रत्यक्ष प्रभाव हाम्रो देश र यस जिल्लामा समेत देखिएको कारण बाध्यतावस पूर्वसावधानी स्वरुप यहाँहरु यस क्वारेन्टिन (एकान्तवास) मा केही दिन बस्नु भएको छ र यसलाई स्वभाविक रुपमा ग्रहण गरिदिनुहुनेछ भन्नेमा विश्वास लिएका छौँ ।...

RSS
Follow by Email
Instagram