बेटर चितवनकाे १०० विद्यार्थी पुर्ण छात्रवृत्ति कार्यक्रम

शिक्षा सबैको नैसर्गिक अधिकार हो । आर्थीक रुपमा बिपन्न भएकै कारणले कसैले पनि शिक्षाबाट बन्चित हुनुहुदैन । आजका बालबालिका भोलीका उज्वल तारा हुन् । उनीहरुलाई उचित शिक्षा साथै असल मार्गनिर्देश गर्न सक्ने हो भने राष्ट्रले पनि असल नागरिक पाउनेछ । यही कुरालाई मध्यनजर गर्दै बेटर चितवनले हरेक वर्ष विद्यार्थी छात्रवृत्ति...

RSS
Follow by Email
Instagram