सरोज पाठक “सुमन” क–पुरी ‘क’ कोघुमाउरो बाटो नदेखेको मेरा बालेआफ्नो काँध चढाएर दुःखको भारी बोक्दैविद्यालयको बाटो चिनाएँत्यहि क–पुरी ‘क’ कोसिधा आकार नबुझेकीमेरी आमाले यो जीवनको सबै आकार कोरिदिईन्म,छोरा, विद्यार्थी अनि साहारा भएँ बा–आमाको । एक असल चेला भए।मेहनतले पाठ सिँके – गुरुबा, गुरुआमाबाटअसल र महान् बन्ने प्रेरणा पाएँ,शिक्षाmयको पवित्र आँगनमामेरा...
Readers’ Club: Mini Library
Better Chitwan Mini Library is an initiation of Better Chitwan campaign where you can read any book of your choice at just NRs 10/- for 10 days. All the members of Better Chitwan Mini Library are automatically the member of our Readers' Club.Readers' Club organizes a reading series 'Maile Padheko...
‘मैले पढेको किताब’ को पहिलो श्रृङ्खला सफलता पूर्वक सम्पन्न
'#मैले_पढेको_किताब'को पहिलो श्रृङ्खला आज सफलता पूर्वक सम्पन्न भएको छ । बेटर चितवनकी संयोजक तथा बेटर चितवन मिनी लाईब्रेरीकी व्यवस्थापक सजिता पौडेलको संयोजनमा आयोजित कार्यक्रममा ४ वटा पुस्तक माथी समीक्षा भएको थियो । साथै अहिले निकै नै चर्चित विषय 'पुस्तकमा कर' विषयमा छलफल समेत आयोजना गरिएको थियो । वक्ताहरूकाे तर्फबाट आकाश...