आमा! खुसी हुनलाई बिहे नै गर्नुपर्छ, हो र ?

35 बर्षको केटा 22 बर्षकी केटीलाई माग्न उसको घर जान्छ । छोरीलाई सम्झाउदै आमा भन्छिन्,'हेर कान्छी, तेरो उमेरमा त मैले तेरो दाईलाई जन्म दिसक्याथे । केटी मान्छेको उमेर जति बढ्दै गयो त्यति नै नराम्रो हो । केटो अमेरीकामा बस्ने र'छ । ईन्जिनिर हो रे । भाग्यमानी रहिछस् । बिहे गरिहाल...

RSS
Follow by Email
Instagram