‘मैले पढेको किताब’ को पहिलो श्रृङ्खला सफलता पूर्वक सम्पन्न

'#मैले_पढेको_किताब'को पहिलो श्रृङ्खला आज सफलता पूर्वक सम्पन्न भएको छ । बेटर चितवनकी संयोजक तथा बेटर चितवन मिनी लाईब्रेरीकी व्यवस्थापक सजिता पौडेलको संयोजनमा आयोजित कार्यक्रममा ४ वटा पुस्तक माथी समीक्षा भएको थियो । साथै अहिले निकै नै चर्चित विषय 'पुस्तकमा कर' विषयमा छलफल समेत आयोजना गरिएको थियो । वक्ताहरूकाे तर्फबाट आकाश...

RSS
Follow by Email
Instagram