खैरेहनी नगरपालिका ४ जना बालिकाहरू बेटर चितवनकाे विद्यार्थी छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित

बेटर चितवनले हरेक वर्ष विद्यार्थीहरुलाई शिक्षामा सहज पहुँचको लागि विद्यार्थी छात्रवृत्ति कार्यक्रम आयोजना गर्दै आइरहेको कुरा यहाँहरुलाई अवगत नै छ । यो वर्ष पनि हामीले चितवनका विभिन्न स्थानबाट अति विपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू छनोट गरी छात्रवृत्ति प्रदान गर्ने तयारी गरिरहेका छौं । प्रथम चरणमा खरेहनी नगरपालिकामा हामीले विद्यार्थी छात्रवृत्ति कार्यक्रम सम्पन्न गरिसकेका छौं जसमा ४ जना बालिकाहरू लाभान्वित भएका छन् ।
दोस्रो चरणमा माडी नगरपालिकामा कार्यक्रम आयोजना हुँदैछ । यस अभियानमा यहाँहरुको साथ र सहयोग आवश्यक पर्ने भएकाले सहयोगको निम्ति अनुरोध गर्दछौं ।
सहयोगको लागि:
0170572480701001
Better Chitwan
Sunrise Bank, Narayangardh Branch
Swift code: SRBLNPKA
eSewa no. 9863372387 | Asmita Sapkota
थप जानकारीको लागि:
अस्मिता सापकोटा | +9779863372387
संयोजक, शिक्षा विभाग | बेटर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram