व्यक्तिगत स्तरमा फोहोरको व्यवस्थापन कसरी गर्ने?

भरतपुर महानगरपालिकाबाट मात्रै प्रत्येक दिन करीव ६७ टन भन्दा धेरै फोहोर उत्पादन हुने गरेको छ र लगभग ९५ प्रतिशत भन्दा धेरै ल्यान्डफिलमा उपचार नगरी सिधै विसर्जन गरिने गरेको छ। यदि हामीले बिभिन्न प्रयोगहरूबाट निस्कने फोहोरको मात्रा घटाउँदैनौं र यो वर्तमान दरमा उत्पादन भईरहने हो भने महानगरपालिकालाई फोहोर ब्यवस्थापन गर्न अर्को...

RSS
Follow by Email
Instagram