अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा भरतपुर महानगपालिकाको कार्यालयद्वारा बेटर चितवन सम्मानित

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा यो सम्मानको लागि योग्य सम्झिनुभएकोमा भरतपुर महानगपालिकाको कार्यालयलाई हार्दिक आभार ब्यक्त गर्दछौं । सामाजिक क्षेत्रमा बेटर चितवनको सकारात्मक प्रयास र यात्रा निरन्तर रहिरहनेछ ।
धेरै धेरै धन्यबाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram